ओएस नेपाल, काठमाडौं – ‘नौ महिनाअघि छोरा प्रधानमन्त्री निर्वाचित हुँदा म काठमाडौंमै थिएँ, यसपालि प्रधानमन्त्रीबाट मुक्त हुने घडी पनि म काठमाडौं भएकै बेला परेछ,’ उनले भने, ‘कस्तो संयोग भने बालुवाटार जाँदा पनि बाबुछोरा सँगै भइयो, बालुवाटारबाट निस्कँदा पनि सँगसँगै भइयो।’
0 comments:
Post a Comment