![]() |
एजेन्सी । बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाले आफ्ना प्रेमीसँग विबाह गर्ने तयारी गरेकी छिन् ।
लामो समयदेखि प्रेमी बन्टी सचदेव नामका युवक रमोन्स गर्दै आएकी सोनाक्षीले जारी चलचित्रहरुलाई हतार हतार सुटिङ सकेर विवाहको तयारीमा जुट्न लागेको भारतीय मिडियाको दाबी छ ।
बन्टी र सोनाक्षी लामो समय देखि रोमान्टिक सम्बन्धमा रहेका थिए । सोनाक्षीलाई बन्टीले नै प्रेम प्रस्ताव राखेको र विबाहपछि पनि चलचित्र खेल्ने शर्तमा उनीहरु बिहे गर्ने तयारीमा लागेको बताइन्छ ।
![]() |

0 comments:
Post a Comment